ATM कार्ड घुसाउनुहोस्
आफ्नो भाषा चयन गर्नुहोस्
4- अङ्कको गोप्य पिन नम्बर प्रविष्ट गर्नुहोस्। त्यसपछि स्विकार्नुहोस् थिच्नुहोस्।
"अर्को कारोबार" बटन थिच्नुहोस्
"छोटो वक्तव्य" बटन थिच्नुहोस्
कारोबार समाप्त गर्न "होइन" थिच्नुहोस्
कृपया आफ्नो ATM कार्डलाई यन्त्रबाट निकाल्न नबिर्सनुहोस्।
कृपया यन्त्रबाट आफ्नो रसीद लिन नबिर्सनुहोस्।
सक्दैन - एनसीबी खातावाला व्यक्तिले पहिले प्रेषकका रुपमा दर्ता हुनै पर्छ र ९२००००३३० मा फोन गरेर हकवाला उल्लेख गराउनु पर्नेछ¸ वा अलहली अनलाईनमा दर्ता हुनु पर्नेछ।
अवश्य – सम्पूर्ण सिघ्र भुक्तान सेवा केन्द्रहरुले सिघ्र भुक्तान सेवा र एनसीबी ग्राहकहरुको हकवाला व्यक्ति दर्ता गराई सेवा सुचारु गराउन सक्छन्।
सकिन्छ – तर प्रेषकको व्यक्तिगत चिनजान भएको व्यक्तिलाई नै हकवाला बनाउन एनसीबी जोड दिन्छ।
अवश्य ।
हुँदैन – सम्पूर्ण फारमहरु अंग्रेजी भाषामा भर्नुपर्ने हुन्छ।
दर्ता भएको तपाईंको फोन बैंकिङ नम्बरबाट ९२००००३३० मा फोन गर्नुहोस्। सिघ्र भुक्तान मा विभिन्न भाषा बुझ्ने र बोल्ने कर्मचारीहरु छन्¸ वा
नजिकको सिघ्र भुक्तान केन्द्रमा जानुहोस् र ग्राहक सेवा प्रतिनिधीको सहयोग लिनुहोस्।
९२००००३३० मा फोन गरेर¸ वा अलहली मोबाईल मार्फत अनलाईन सेवाको माध्यमबाट वा सिघ्र भुक्तान केन्द्रमा गई तपाईंले ईच्छाएको व्यक्तिलाई आफ्नो हकवाला दर्ता गराउन सक्नुहुन्छ।
सिघ्र भुक्तान कल सेन्टरका एजेन्ट वा ग्राहक सेवा प्रतिनिधीहरुलाई तपाईंले दिनु भएको सूचना तपाईंको रेमिट्यान्स कारोबारको आधार बन्दछ। तपाईंले दिनुभएको गलत सूचनाले¸ तपाईंको कारोबारमा ढिलाई वा सेवाग्राही बैंकद्वारा कारोबार अस्विकृत पनि हुन सक्छ।
मिल्दैन – यो आवश्यक पनि छैन। एनसीबी एटीएम¸ अलहली अनलाईन¸ अलहली मोबाईल र अलहली फोन बैंकिङ मार्फत एनसीबी खाता भएका व्यक्तिहरुले सजिलै सिघ्र भुक्तान सेवा लिन सक्नेछन्।
अवश्य - वैध ईकामामा भएका व्यक्तिले सिघ्र भुक्तान खाता खोल्न सक्नेछन्।