सेवाग्राही बैंकले सिघ्र भुक्तान प्रणालीमा उल्लेख भएका हकवाला व्यक्तिले पैसा पाएको सुनिश्चित गरेपछि प्रेषकलाई एउटा एसएमएस मार्फत पैसा उपलब्ध गराईएको जानकारी गराईनेछ (यसका लागि ९२००००३३० मा फोन गरी सेवा सुचारु गर्नु पर्नेछ)। प्रेषकले कारोबारको प्रक्रिया फोन बैंकिङ मार्फत वा अलहली अनलाईन वा अलहली मोबाईलबाट पनि जानकारी लिन सक्नेछन्।