Sign In
    Home Home


    QUICK.00PAY යනු කුමක් ද

    शीघ्रभुक्तान अधिराज्यमा रहेको सबैभन्दा सुविधाजनक मनि ट्रान्स्फर सेवा हो। तपाईंले आरामसाथ आफ्नो घरबाट, कार्य स्थलबाट वा तपाईं अधिराज्य बाहिर छुट्टीमा हुँदा समेत पैसा पठाउन सक्नुहुन्छ।​​

    අසමසම ප්‍රතිලාභ:

    • ඒටීඑම් කාඩ්පත නොමිලේ
    • අන්තර්ජාලය හෝ NCB ඒටීඑම් හෝ 920000330 වෙත ඇමතීම මඟින් ඕනෑම වේලාවක ඕනෑම තැනක සිට මුදල් යැවීමේ පහසුකම
    • ප්‍රේෂණ මධ්‍යස්ථානවල දිගු පොලිම්වල රැදී සිටීමට අවශ්‍ය නැත
    • සැඟවූ ගාස්තු නොමැති අතර සාධාරණ ගාස්තු
    • හොඳම විනිමය අනුපාතය
    • වේගවත් හුවමාරුව
    ​​​

    कसरी पत्ता लगाउनुहोस्

      प्राय सोधिने प्रश्नहरुप्राय सोधिने प्रश्नहरु

      सबै लुकाउनुहोस्सबै देखाउनुहोस्
      • पठाईएको पैसा पाउन हकवाला व्यक्तिले के कति शुल्क बुझाउनु पर्छ?

        ​पर्दैन – सिघ्र भुक्तानलाई पठाउने व्यक्तिले बुझाएको शुल्कभित्रै सेवा शुल्क पनि काटिने छ। जुनसुकै सिघ्र भुक्तान साझेदार संस्थाबाट पैसा प्राप्त गर्दा जति पैसा पठाईएको हो त्यति नै ह​​कवाला व्यक्तिले पाउने छ। ​

      • हकवाला व्यक्तिले पैसा आएको वा पठाएको पैसा लिन जानेबारे कसरी थाहा पाउने छ?

        ​सामान्तया¸ हकवाला व्यक्तिलाई पैसा पठाएको सूचना दिनु प्रेषकको जिम्मेवारी हो। तर केही सेवाग्राही बैंकहरुले हकवाला व्यक्तिलाई एसएमएस पठाएर कारोबारबारे जानकारी गराउने गरेको पाईन्छ। ​​

      • हकवाला व्यक्तिले नै पैसा पाएको प्रेषकले कसरी थाहा पाउने?

        ​सेवाग्राही बैंकले सिघ्र भुक्तान प्रणालीमा उल्लेख भएका हकवाला व्यक्तिले पैसा पाएको सुनिश्चित गरेपछि प्रेषकलाई एउटा एसएमएस मार्फत पैसा उपलब्ध गराईएको जानकारी गराईनेछ (यसका लागि ९२००००३३० मा फोन गरी सेवा सुचारु गर्नु पर्नेछ)। प्रेषकले कारोबारको प्रक्रिया फोन बैंकिङ मार्फत वा अलहली अनलाईन वा अलहली मोबाईलबाट पनि जानकारी लिन सक्नेछन्।​​

      • पैसा पाउने कोड नम्बरहरु
        • सिघ्र भुक्तान मार्फत गरिएको कारोबारमा नगद पाउने कोड "QPAY"  बाट शुरु हुन्छ र यो १२ अंक भएको संदर्भ कोड हुनेछ। यो कारोबारको संदर्भ नम्बर पनि हो।

        • मनिग्रामबाट पैसा लिनका लागि ८ अंकको कोड उपलब्ध हुनेछ।​​​